दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं । आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८। ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ … Continue reading दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै